Post 1

 काठमाडौं । गेमिङप्रति हिजोआज नेपाली युवाहरूको आकर्षण तीव्र रुपमा बढिरहेको छ । यससँगै बजारमा गेमिङ ल्यापटपको माग पनि धेरै छ । लागत मूल्य र करका कारण गेमिङ ल्यापटपको मूल्य पनि आकासिएको छ ।

सर्वसाधारणको पहुँचयोग्य मूल्यमा प्रिमियम ल्यापटप बनाउने उद्देश्यले सुरु भएको नेपाली स्टार्टअप कम्पनी हो, ‘रिप्पलटेक’ । सानो कम्पनीको रुपमा बजारमा आएर ठूलो छलाङ मार्ने उद्देश्य राखेको रिप्पलका ल्यापटप अहिले डिजिटल कन्टेन्ट क्रियटर र गेमरहरूको रोजाइमा पर्न थालेका छन् ।

Tags